० १ - ४१०२५७३ / ७४


बिमल राज पौडेलले ल्याए उत्कृष्ट गीत झर्यो झरना

प्रकाशित मिति: ८ जेष्ठ २०७५, मंगलवार ०८:५२   देशान्तर

लोक दोहोरी क्षेत्रमा आफ्नो छुट्टै स्थान बनाउन सफल गायक बिमल राज पौडेल कोझर्यो झरना’ सार्बजनिक भयको छ ।

बिमल राज पौडेल लामो समयदेखि लोक गीतको विधामा गायनमा राज गर्दै आएका बिमल राज पौडेलको आबाज तथा अभिनयमा मा नयाँ गित सार्बजनिक भएको हो । गायन क्षेत्रमा अब्बल सावित गरेका पौडेलका विभिन्न गीतहरुले बजारमा धमाका समेत मच्याएका छन् ।

नेपालका ख्यातिप्राप्त एवम चर्चित संगितकार केसव सापकोटाको मनछुने शब्दमा गायक आफ्नै सगित रहेको छ । गायक बिमल राज पौडेल र गायिका पूर्ण कला बिसीको आबाजमा रहेको गीत ‘झर्यो झरना’ जनता डिजिटल एण्डफिल्म मार्फत सार्बजनिक भयको छ ।

जनता डिजिटल फिल्म मार्फत बजारमा सार्बजनिक भएको गितले मायाँ केहो मायाँ कस्तो हुन्छ भनेर देखाउन खोजिएको छ । उक्त भिडियोमा मोडल मन्जिता केसी र बिमल राज पौडेलकै जोडदार अभिनय देख्न सकिन्छ । सम्पादक अमृत चापागाईकको सम्पादन तथा मुकेश हुमागाईंको छायांकन र निर्देशन साजन पराजुलीले गरेका छन् ।

तपाईको प्रतिक्रिया

काठमाडौँ । पार्टीको स्थायी कमिटीका सबैजसो सदस्यले मन्त्रिपरिषद् पुनर्गठनको माग उठाएपछि प्रधानमन्त्री केपी.....

भोजपुर सदरमुकाममा रहेको सगरमाथा इंलिस बोर्डिङ्ग स्कूलका एक शिक्षकलाई आफ्नै विद्यालयका प्रधानाध्यापकले.....

अब कसैले चाहेर र कसैले नचाहेर महाधिवेशन रोकिने कुरा आउँदैन । सभापतिले तोकिएको समयमा महाधिवेशन गर्नु भएन भने.....

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आफ्ना सबै तहका नेता कार्यकर्ताबाट लिइने दैनिक ‘लेबी’मा कडाइ.....

काठमाडौँ । पार्टीको स्थायी कमिटीका सबैजसो सदस्यले मन्त्रिपरिषद् पुनर्गठनको माग उठाएपछि प्रधानमन्त्री केपी.....

काठमाडौं । स्थानिय तहको चुनावलाई मध्यजनर गर्दै नेपाली कांग्रेस निकट कलाकारहरुले नयाँ चुनावी गित वजारमा.....

नवलपरासी । कुनै बेला युवा उद्योगपतिको रूपमा इज्जत कमाएका राजेन्द्र खेतान पछिल्लो समय बदनाम छन् । कहिले कर छलेको.....

काठमाडौँ । भारतीय पक्षले पाइलट च्यानल खोल्दा सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका एक वडाका बासिन्दा बस्तीमै.....

केही दिनअघि निकै तामझामका साथ नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) सम्मिलित वाम गठबन्धनले चुनावी घोषणापत्र.....

पछिल्लो समयमा नेपाली कांग्रेसको राजनीतिमा जे जे भयो, त्यसलाई हेर्दा यो निराश हुने मत होइन । किनकि नेपाली.....

© 2019 www.deshantarnews.com. All Rights Reserved, Maintained By : Rillmark

shares