जनकपुरधाम । नेपाली कांग्रेसले महाधिवेशन सम्पन्न भएको २६ महिनापछि धनुषाको १३औँ जिल्ला अधिवेशन सम्पन्न गरेको छ ।
जिल्ला अधिवेशनले सर्वसम्मत रुपमा जिल्ला कार्य समिति चयन गरेको छ । कार्य समितिमा चयन हुने पदाधिकारीमा सभापति महेशशंकर गिरी र उपसभापतिमा सन्तोष यादव छन् ।
त्यस्तै, सचिवमा विशेश्वर यादव र कोषाध्यक्षमा राजलाल महतोलाई चयन गरिएको छ ।
प्रतिक्रिया