काठमाडौं । चन्दननाथ मन्दिरमा रहेको भगवान दत्तात्रयको सात धार्नी चाँदी र तीन तोला सुनजडित मुख्य मुर्तिसहित १८ वटा मूर्ति शनिबारराति चोरिएका छन्।
शनिबार राति १२बजेतिर मन्दिरमा भएको चोरीको जानकारी पुजारी मौलेश्वर गिरीले करिव साढे १ बजेतिर मात्र प्रहरीलाई खबर गरेका थिए ।
स्थानीयको आक्रोशपछि प्रहरीले मन्दिरका पुजारीलाई नियन्त्रणमा लिएको छ। आजका पत्रपत्रिकामा समाचार छ ।
]]>
प्रतिक्रिया