देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

रामेछाप र सोलुको सीमा केन्द्र बनाएर पराकम्प

देशान्तर

काठमाडौं । सोमबार विहानै रोमछाप र सोलखुम्बुको सीमानालाई केन्द्र बनाएर भूकम्प गएको छ भने भूकम्पको धक्का काठमाडौं र आसपासका जिल्लाहरुमा समेत महसुस भएको छ ।

राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार ५ बजेर २० मिनेटमा गएको भूकम्प ५.६ रेक्टर स्केलको थियो । र, यो नयाँ भूकम्प नभई गोरखा भूकम्पकै पराकम्प भएको समेत केन्द्रले जनाएको छ ।  लामो समय पराकम्प जान रोकिएपनि पछिल्लो केहि दिने यता फेरि पराकम्प महसुस गर्न थालिएको छ ।

गएको विहिवार पनि पराकम्प महसुश भएको थियो । धादि केन्द्र भएको पराक्प शुक्रवार पनि महसुश भएको थियो ।

]]>