देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

विश्वविद्यालयको जग्गा रामदेवलाई कौडीको भाउमा

देशान्तर

काठमाडौं । सरकारले नेपाल संस्कृत विश्वविद्यालयको नाममा रहेको करिब दुई सय बिघा जमिन कौडीको भाउमा भारतीय योगगुरु स्वामी रामदेवको पतञ्जलि योगपिठलाई भाडामा दिने भएको छ।

केही दिनअघि वीरगन्जमा योगशिविरमा आएका स्वामी रामदेव र प्रधानमन्त्री पुष्पकमल दाहालबीच भएको भेटका क्रममा प्रधानमन्त्रीले ‘जग्गाका भाडाको सम्झौता चाँडै हुने’ रामदेवसँग भनेका थिए।

त्यसपछि रामदेवलाई भेट्नका लागि वीरगन्जमै पुगेका नेपाल संस्कृति विश्वविद्यालयका उपकुलपति कुलप्रसाद कोइरालासँगको भेटमा पनि स्वामी रामदेवले आपका प्रधानमन्त्री भी सकारात्मक है, आप चिन्ता मत करो भिसी साप तपाईंका प्रधानमन्त्री पनि सकारात्मक हुनुहुन्छ तपाईं चिन्ता नगर्नुस् भिसी साप भनेर खुलेर हाँसेका थिए।  अन्नपूर्ण पोस्ट दैनिकमा समाचार छ । 

]]>