निर्वाचन आयोगले भोलि हुने राष्ट्रपति निर्वाचनको सबै तयारि पुरा भएको जनाएको छ । सुरक्षा व्यबस्था र्कमचारि खटनपटन र मतपत्र छपाईदेखि सबै व्यबस्थापकिय काम सकिएको निर्वाचन आयोगका प्रवक्ता नवराज ढकालले बताउनुभयो । आयोगले राष्ट्रपतिको निर्वाचनका दुई प्रकारका मतपत्र तयार गरेको छ ।
आयोगले संघिय संसदका मतदाताका लागि ८९ मतभार तोकिएको हरियो रंगको र प्रदेशसभा सदस्यका ४८ मतभार तोकिएको रातो रगको मतपत्र छापेको प्रवक्ता नवराज ढकालले बताउनुभयो ।
प्रतिक्रिया