देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

विप्लवलाई पक्राउ गर्न अदालतको आदेश

देशान्तर

काठमाडौं ।  नेपाल कम्युनिष्ट पार्टीका नेत्र विक्रम चन्द विप्लवलाई पक्राउ गर्न जिल्ला अदालत भोजपुरले वडा प्रहरी कार्यालय कपिलवस्तुलाई आदेश दिएको छ ।

चन्दलाई ज्यान मार्ने धम्की तथा  विस्फोटक पदार्थ मुद्धाको कसुरमा पक्राउ गरी जिल्ला अदालत भोजपुरमा उपस्थित गराउन प्रहरीलाई अदालतले आदेश दिएको छ । विप्लव समूहले एनसेलका टावरमा क्षति पर्याउनुका साथै चुनावको बेलामा विभिन्न स्थानमा बम विस्फोट गराएको थियो ।