देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

पाकिस्तानमा ७ जनालाई मुत्युदण्डको सजाय

देशान्तर

काठमाडौं २७, माघ ।  पाकिस्ताको विशेष सैन्य अदालतले आतंकवादी गतिविधिमा संलग्न सात जना विरुद्ध मृत्युदण्डको सजाय सुनाएको छ ।
सन २०१४ मा पेशावर स्कुलमा भएको आतंकवादी हमलामा संलग्न भएको पुष्टि भएसंगै उनीहरुलाई मृत्यु दण्डको सजाय सुनाइएको पाकिस्तानका सेना प्रमुख जनरल कमर जावेद बाजवाले जानकारी दिए ।

उक्त हमलामा विद्यार्थी सहित १५० जनाको मृत्यु भएको थियो । अदालतले सजाय सुनाएसंगै अब सातैजनालाई फाँसी दिइने सेनाले जनाएको छ ।