काठमाडौँ । सर्वोच्च अदालतले नक्कली भुटानी शरणार्थी प्रकरणमा थुनामा रहेका निलम्बित सचिव टेकनाराण पाण्डेको मुद्दामा कारण देखाऊ आदेश जारी गरेको छ ।
न्यायाधीश कुमार चुडालको इजलासले सचिव पाण्डेको बन्दीप्रत्यक्षीकरण निवेदनमा पहिलो सुनुवाइ गर्दै कारण देखाऊ आदेश जारी गरेको हो ।
पाण्डे माघ ११ गते सर्वोच्च पुगेका थिए ।
प्रतिक्रिया