काठमाडौं । कीर्तिपुर नगरपालिका र काठमाडौंको १६ नम्बर वडामा निर्वाचन आचार संहिता उल्लंघन भए नभएको अनुगमन गर्न छुट्टाछुट्टै टोली बनाएर पठाएको छ कीर्तिपुरमा एसएसपी दीपक रेग्मीको नेतृत्वमा टोली खटाइएको छ ।
काठमाडौं वडा नम्बर १६ मा सहसचिव नारायणप्रसाद सापकोटाको नेतृत्वमा टोली परिचालन गरिएको छ ।
आगामी १६ मंसिरमा हुने उपनिर्वाचनको प्रचारप्रसारका क्रममा विभन्न दल र उम्मेदवारले ती स्थानमा आचारसंहिता विपरितका क्रियाकपाल गरेको आयोगले जनाएको छ ।
प्रतिक्रिया