देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

राजनीतिक खिचातानीले सरकारले दिएको राहत पनि वितरण हुन सकेन

देशान्तर

काठमाडौं । बाढी प्रभावित कतिपय गाउँमा स्थानीय राजनीतिक नेताको खिचातानीका कारण सरकारले दिएको राहत वितरण हुन सकेको छैन ।

महिनाथपुर, हरकठवालगायतका गाउँमा खाद्यन्न, पाललगयातका राहत सामग्री मंगलबार दिउँसो आए पनि बुधबारसम्म पनि वितरण हुन सकेको छैन ।

हेलिकप्टरबाट राहत सामग्री झार्ने सवालमै स्थानीय राजनीतिक नेताहरुले आफु अनुकुल दबाब दिने गथरेको एक प्रहरी अधिकृतले बताए ।नागरिक दैनिकमा समाचार छ ।