काठमाडौं । नेकपा (एकीकृत समाजवादी)को अध्यक्षमा माधव नेपाल दोहोरिएका छन् । पार्टी महाधिवेशनको बन्दसत्रबाट अध्यक्षमा नेपाल सर्वसम्मत भएका हुन् ।
सम्मानित नेतामा झलनाथ खनाल र महासचिवमा घनश्याम भुसाल सर्वसम्मत भएका छन् ।
Live on
Your Voice, Your Power

प्रतिक्रिया