काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ । भोलि ९ बजे बस्ने गरी सभापति शेरबहादुर देउवाको निजी निवास, बुढानीलकण्ठमा बैठक बोलाएका हुन् ।
प्रवक्ता डा. प्रकाशशरण महतका अनुसार भोलि बस्ने यो बैठकले एमालेसँगको सहमति अनुमोदन गर्नेछ । कांग्रेसले प्रचण्ड सरकार ढालेर एमाले अध्यक्ष ओलीलाई प्रधानमन्त्री बनाउने सहमति गरेको छ।
प्रतिक्रिया