काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले महासमितिको बैठकमा आफ्नो समसामयिक राजनीतिक प्रतिवेदन पेस गरेका छन् । प्रतिबेदनमा गठबन्धनमा जतिबेला पनि संकट आउनसक्ने औंल्याउदै का गठबन्धन गर्ने या नगर्ने अथवा भएको गठबन्धनलाई निरन्तरता दिने या गठबन्धन छोड्ने जस्ता विषय व्यक्तिगत स्तरमा बन्ने मनोगत धारणाको भड्कावमा हुन नहुने र पार्टीले गहन छलफलबाट परिपक्व निर्णय लिनुपर्ने उल्लेख गरेका छन् । (पुर्ण पाठ)
प्रतिक्रिया