काठमाडौं । प्रतिकूल मौसमका कारण त्रिभुवन विमानस्थलको उडान–अवतरण ‘डिले’ भइरहेको छ । मौसम प्रतिकूल हुँदा आन्तरिक र अन्तर्राष्ट्रियतर्फको उडान–अवतरण केही समयता ‘डिले’ भइरहेको हो ।
त्रिभुवन विमानस्थलमा मौसम अनकूल भएको समयमा भिजुअल फ्लाइट रुल्स (भीएफआर) प्रणालीबाट उडान–अवतरण हुन्छ ।
काठमाडौंको मौसम पनि पूर्णरूपमा खुलेको छैन ।
प्रतिक्रिया