काठमाडौ । बागमती प्रदेशमा भएको राष्ट्रियसभा निर्वाचनमा अपांगता कोटाबाट सत्ता गठबन्धनका श्रीकृष्ण अधिकारी विजयी भएका छन् । अधिकारी ६४३६ मतभारसहित विजयी भएका हुन् ।
अधिकारीका निकटतम प्रतिद्वन्द्वी एमाले विवेक देवकोटाले २७३४ मत ल्याएका छन् ।
Live on
Your Voice, Your Power

प्रतिक्रिया