काठमाडौँ । धरौटीमा रिहा भएका नेपाली कांग्रेसका केन्द्रीय सदस्य बालकृष्ण खाँण पार्टीको केन्द्रीय समिति बैठकको दोश्रो दिन सहभागी भएका छन् ।
नियमित स्वास्थ्य जाँच गराउनुपर्ने भएकोले उनी हिजो बैठकमा सहभागी भएका थिएनन् । कांग्रेसको बैठकमा नेताहरुले बोल्ने र मन्त्रीहरुले कार्य बिवरण प्रस्तुत गर्ने क्रम जारी छ ।
प्रतिक्रिया