काठमाडौं । चीनका प्रधानमन्त्री ली छ्याङको निमन्त्रणामा रुसी महासंघका प्रधानमन्त्री मिखाइल मिशुस्टिन चीन भ्रमणमा जाने भएका छन् ।
दुई पक्षको २८ औँ नियमित बैठकमा भाग लिन उनि चीन जान लागेका हुन् । उनि डिसेम्बर १९ देखि २० सम्म चीनमा रहने छन् । विदेश मन्त्रालयका प्रवक्ता वाङ वेनबिनले सोमबार यस बारे जानकारी गराएका हुन् ।
प्रतिक्रिया