काठमाडौं । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले आर्थिक वर्ष २०८०/८१ को बजेट अध्यादेशको प्रतिस्थापन विधेयक प्रदेशभा बैठकमा पेश गरेका छन् । शनिबारको प्रदेशसभा बैठकमा मुख्यमन्त्री केदार कार्की अध्यादेश प्रतिस्थापन विधेयक पेश गरेका हुन् ।
प्रतिस्थापन विधेयक पेश गर्दै मुख्यमन्त्री कार्कीले बजेटलाई पूर्णरुपमा चलाउन नमिलेपनि जनतासम्म पुग्नेगरी केही प्रयास गरेको बताएका छन् । सबै सांसदको क्षेत्रमा पुग्नेगरी विधेयकमा पेश गरेको उनले बताए ।
प्रतिक्रिया