काठमाडौँ । मेडिकल व्यवसायी दुर्गा प्रसाईंले भोलि शुक्रवारबाट तीनकुनेमा प्रदर्शन गर्ने भएका छन् । पहिलो दिन बल्खुमा प्रदर्शन गरेका प्रसाईंले शुक्रवारबाट तीनकुनेमा प्रदर्शन गर्ने भएका हुन् ।
प्रसाईंले बिहीबार बल्खुमा गरेको कार्यक्रममा युवा सङ्घका कार्यकर्ता र प्रहरीसँग पटक पटक झडप भएको थियो । त्यस क्रममा केही सवारी साधन तोडफोड हुनुका साथै दुवैतर्फ केही व्यक्ति घाइते भएका छन् ।
प्रतिक्रिया