काठमाडौं । कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री केदार कार्कीको शपथग्रहण आइतबार हुने भएको छ । कार्कीलाई प्रदेश प्रमुख पर्शुराम खापुङले दिउँसो १ बजे सपथ ग्रहण गराउने भएका हुन् ।
कार्की एमालेका ३९ र काँग्रेसका ८ सांसदले समर्थनमा हिजो संविधानको धारा १६८ को उपधारा ५ अनुसार मुख्यमन्त्रीमा नियुक्त भएका हुन् ।
प्रतिक्रिया