काठमाडौं । श्रीलंकामा जारी एसिया कपअन्तर्गत नेपाल र भारतबीचको जारी म्याच वर्षाले अवरुद्ध भएको छ । नेपालले टस हारेर पहिलो ब्याटिङ गरिरहँदा ३८ औं ओभरपछि पानी परेर खेल रोकिएको हो ।
३७.५ ओभरको खेल सकिँदा नेपालले १७८ रन जोडेको छ भने ६ विकेट गुमाएको छ ।
Live on
Your Voice, Your Power

प्रतिक्रिया