नेपाल धितोपत्र बोर्डले थप तीन कम्पनीलाई धितोपत्र दलाल ९ब्रोकर० लाइसेन्स दिएको छ।
गत साउन २४ गतेको बोर्डको निर्णयअनुसार जेबीएनएल सेक्युरिटिज, आरबीबी सेक्युरिटिज र सीबीआईएल सेक्युरिटिज लिमिटेडले ब्रोकर लाइसेन्स पाएका हुन्।
यी तीनवटै कम्पनीले सीमित काम गर्ने गरी लाइसेन्स पाएका छन्।
प्रतिक्रिया