देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

सुन तस्करी प्रकरणबारे एमालेले सरकारको जवाफ माग्ने

देशान्तर

काठमाडौँ । प्रमुख प्रतिपक्ष दल एमालेले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अवैध रूपमा भित्रिएको करिब सय किलो सुनबारे जवाफ माग्ने भएको छ । बुधवार बसेको संसदीय दलको बैठकले उक्त प्रकरणबारे आफ्ना धारणा संसदमा राख्ने निर्णय गरेको हो ।
संसदीय दलको बैठक एमाले अध्यक्ष केपी शर्मा ओलीले सरकारले देश लुट्न खोजिरहेको आरोप लगाएका थिए्। उनले सरकारका मन्त्रीहरूको संलग्नताबिना यत्रो सुन ल्याउन सम्भव नभएको भनाई राखेका थिए ।