काठमाडौँ । स्थानीय तहका जनप्रतिनिधिहरूले आज सिंहदरबार घेर्दै छन् ।
सरकारले स्थानीय तहलाई ५० प्रतिशत अनुदान कटौती गरेको र कटौतीको निर्णय फिर्ता नहुँदासम्म आन्दोलन गर्ने पूर्व घोषित कार्यक्रम अनुसार आज सिंहदरबार घेर्न लागेका हुन ।
सरकारले स्थानीय तहलाई यस अघि निरन्तर दिँदै आएको ५० प्रतिशत अनुदान र यस वर्ष देखी कटौती गरे पछि सोको विरुद्धमा जनप्रतिनिधिहरूले सिंहदरबार घेर्न लागेको नेपाल नगरपालिका सङ्घका अध्यक्ष भीम ढुङ्गानाले बताए ।
प्रतिक्रिया