काठमाडौं । प्रतिनिधिसभाबाट ‘आर्थिक विधेयक, २०८०’ पारित भएको छ ।
आइतबार बसेको प्रतिनिधिसभा बैठकमा अर्थमन्त्री डा. प्रकाशशरण महतले राखेको प्रस्ताव बहुमतबाट स्वीकृत भएको हो ।
त्यसलगत्तै अर्थमन्त्री महतले ‘राष्ट्र ऋण उठाउने विधेयक, २०८०’ माथिको दफाबार छलफल गरिसोस् भन्ने प्रस्ताव पेस गरेका छन् ।
प्रतिक्रिया