काठमाडौं । स्वतन्त्र सांसद अमरेशकुमार सिंहले आजको संसद बैठकमा बैठक सुरू हुनासाथ बोल्न नपाएपछि आफूले लगाएका लुगा खोल्नुभएको छ ।
सांसद सिंहले शरिरको माथिल्लो भागमा लगाएका लुगा खोलेपछि सभामुख देवराज घिमिरेले उहाँलाई शिष्ट भएर व्यवहार गर्न नभए थप कारबाही गर्ने चेतावनी दिनुभएको छ ।
प्रतिक्रिया