देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

२४ थप ३२ जनामा कोरोना पुष्टि, मृत्यु शुन्य

१२ जना संक्रमणमुक्त, सक्रिय संक्रमित संख्या १ सय ३३ जना

देशान्तर

काठमाडौं । देशभर पछिल्लो २४ घण्टामा १ हजार ९ सय ६४ जनाको नमूना परीक्षण गरिएको थियो ।

३ सय ४ जनाको पीसीआर र १ हजार ६ सय ६० जनाको एन्टीजेन विधिबाट नमूना परीक्षण गरिएको थियो ।

उक्त परीक्षणमा ३२ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

आज १२ जना कोरोना संक्रमित संक्रमणमुक्त भएका छन् भने १ सय ३३ जना कोरोनाका सक्रिय संक्रमित रहेका छन् ।

त्यस्तै, गत २४ घण्टामा कोरोना संक्रमणबाट कसैको पनि मृत्यु नभएको मन्त्रालयले जनाएको छ