देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

मेयर बालेन शाहले समाजलाई चरम अराजकतातिर लैजाने प्रयास गरेको महासचिव पोखरेलको आरोप

देशान्तर

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले काठमाडौं महानगरपालिकाका प्रमुख बालेन साहलाई ‘समाजलाई चरम अराजकतातिर’ लैजाने नियाोजित प्रयास गरेको आरोप लगाउनुभएको छ ।

प्रमुख साहको फेसबुक स्टाटसप्रति टिप्पणी गर्दै पोखरेलले ट्वीटमार्फत पोखरेलले यस्तो आरोप लगाउनुभएको हो ।

उहाँले जिम्मेवारीमा बसेपछि जिम्मेवार र जवाफदेही बन्नुपर्ने बताउनुभएको छ ।

प्रमुख साहले ‘देश सफा गर्नुपरे नेताहरूलाई सिसडोलमा डम्प गर्नुपर्ने’ बताउनुभएको थियो ।