स्थानीय तह चुनावका कारण सरेको कक्षा ११ को परीक्षा आज सुरु भएको छ ।
सरकारले निर्वाचनको मिति पुनः सारेपछि असार ८ गतेदेखि तय भएको परीक्षा आजबाट शुरु गरिएको हो । परीक्षामा देशभरबाट चार लाख ४९ हजार ५४ विद्यार्थी सहभागी हुँदैछन ।
यसमध्ये दुई लाख ११ हजार ६ सय ८१ छात्र छन् । दुई लाख ३७ हजार ३७३ छात्रा रहेका छन ।
प्रतिक्रिया