एजेन्सी । सुरतको तल्लो अदालतले आपराधिक मानहानि मुद्दामा कांग्रेस नेता राहुल गान्धीलाई दुई वर्षको जेल सजाय सुनाएको छ । उनी सन् २०१९ को यो घटनामा दोषी ठहर भएका हुन् ।
भारतीय दण्ड संहिताको धारा ४९९ ले आपराधिक मानहानिको मुद्दामा अधिकतम दुई वर्षको सजायको व्यवस्था गरेको छ ।
यद्यपी अदालतले फैसला सुनाएपछि उनलाई जमानत दिएको छ ।
प्रतिक्रिया