देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

छोटो अवधिमै विश्वासको मत माग्नुपर्ला भन्ने सोचेकै थिइनः प्रचण्ड

देशान्तर

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफूले यति छिटो विश्वासको मामाग्नुपर्ला भनेर नसोचेको बताउनुभएको छ ।

पुष्पकमल दाहाल आफू नियुक्तिको छोटो अवधिमै विश्वासको मत लिनुपर्छ भन्ने नसोचेको बताउनुभएको छ ।

सोमबार प्रतिनिधिसभा बैठकमा विश्वासको मत माग्दै उहाँले यति छिटै विश्वासको मत माग्नुपर्ला भन्ने नसोचेको भन्दै सहमतिमा राष्ट्रपति चयन गर्नुपर्छ भन्ने मेरो प्रस्तावछि राप्रपा र एमालेका मन्त्रीहरुले राजीनामा दिएको कुरा पनि स्मरण गर्नुभएको छ ।

उनले एमाले र राप्रपाको निर्णय राजनीतिक र जिम्मेवार जवाफ भयो उनीहरुले जवाफ दिनुपर्ने बताउनुभयो ।