काठमाडौँ – डाबर नेपालले काठमाडौं बाल स्वास्थ्य संस्थानलाई ३० लाख अनुदान दिएको छ ।
डाबरले गुणस्तरीय बाल चिकित्सा हेरचाह्र उपलब्ध गराउन संस्थानलाई सहयोग गरेको हो ।
स्वास्थ्य पूर्वाधारको विकासमा सहयोग गर्ने उदेश्यका साथ डाबर नेपालले आफ्नो सीएसआरअन्तर्गत संस्थानलाई ३० लाख रुपैयाँ अनुदान दिएको डाबरले जनाएको छ ।
प्रतिक्रिया