सरकार गठन भएको दुई महिना बित्न लाग्दासमेत मन्त्रिपरिषद्ले पूर्णता नपाउनु, गठबन्धनमा सहभागी तेस्रो ठूलो दल सरकारबाट बाहिरिनु र अन्य दुई दल सरकारमै सहभागी नहुनुका साथै, सरकार सञ्चालनको लागि सहयोग गर्न गठित उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठकसमेत बहिष्कार गरेबाट ९९ प्रतिशत समर्थन पाएको सरकारको भविष्यको भन्दा पनि वर्तमान गठबन्धनको आयुलाई लिएर राजनीतिक वृत्तमा अनेक चर्चा/परिचर्चा सुरु भएको छ भने, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ भने आफ्नो नेतृत्व कायम रहने कुरामा निश्चिन्त झैं देखिएका छन् ।
थप समाचारका लागि देशान्तर साप्ताहिककाे माघ २९ गते आइतबारकाे अंक पढ्नुहाेस् ।
प्रतिक्रिया