काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०का सभापति रवि लामिछानेले उपनिर्वाचन नजितेसम्म आफू कुनै पनि पदमा नजाने बताएका छन् ।
उनले पत्रकार सम्मेलन गरेर यस्तो बताएका हुन् । “म र प्रधानमन्त्रीबीच भएको कुराकानी कसले भनेको छ रु,” उनले भने, “म उपनिर्वाचन नजितेसम्म कहीँ जान्न, भौतिक पूर्वाधार मन्त्रालय मैले मागेको छैन ।”
प्रतिक्रिया