नेकपा (एकीकृत समाजवादी)ले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई आज ज्ञापनपत्र बुझाउने भएको छ । एकीकृत समाजवादीले देशको आर्थिक संकट र समाधानका उपायहरू समेटिएको ज्ञापनपत्र बुझाउन लागेको हो ।
पछिल्लो समय देशमा उत्पन्न आर्थिक समस्या झन वढन थालेको भन्दै प्रधानमन्त्रीको ध्यानाकर्षण सहित समाधानका उपय समेत समेटिएको ज्ञापन पत्र बुझाउन लागिएको उपमहासचिव तथा प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिनुभयो ।
प्रतिक्रिया