काठमाडौं – प्रतिनिधिसभाको बैठक जारी छ । प्रतिनिधिसभा नियमावली मस्यौदा समिति गठन भएको छ। मंगलबार बसेको प्रतिनिधिसभाको बैठकमा नेकपा माओवादी केन्द्रका सांसद देवेन्द्र पौडेलले नियमावली मस्यौदा समिति गठन गर्न प्रस्ताव गरेका हुन् ।
पौडेलले गरेको प्रस्ताव सर्वसम्मतिले पारित भएको छ ।
प्रतिक्रिया