देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

पुरुषको तुलनामा महिलाले बढी मिहिनेत गर्छन्ः अध्ययन

देशान्तर

काठमाडौं – महिला र केटीहरूले पुरुषहरुको तुलनामा बढी मिहिनेत गर्ने गरेको एक अध्ययनले देखाएको छ ।  द कन्भर्सेसनले विभिन्न देशमा सञ्चालन गरेको श्रमको लिंग विभाजनको मानवशास्त्रीय अध्ययनअनुसार उक्त निस्कर्ष निकालेको हो ।

अध्ययनले ग्रामीण चीनको तिब्बती सीमावर्ती क्षेत्रमा खेतीपाती र गोठाला समूहहरूको विश्लेषण गरेको थियो । ‘विवाहपछि पृथक हुँदा कार्यबोझमाथिको बार्गेनिङमा हानि पु¥याउँछ’,  अध्ययनले भनेको छ ।

अध्ययन वैज्ञानिक जर्नल करेन्ट वायोलोजिमा प्रकाशित छ ।