देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

राष्ट्रिय जनता पार्टी नेपाललाई निर्वाचनमा जान भारतको आग्रह

देशान्तर

काठमाडौं । निर्वाचन विथोल्ने गरी आन्दोलनको घोषणा गरेको राष्ट्रिय जनता पार्टी नेपाललाई निर्वाचनमा सहभागी हुन भारतीय पक्षले आग्रह गरेको छ ।

राजपाका नेताहरुसँग व्यक्ति टेलिफोन संवादमा पनि भारतीय नेताहरुले निर्वाचनमा सहभागी हुन आग्रह गर्दै आएका छन् ।

साथै मंगलबार भारतीय राजदूत मञ्जिव सिंह पुरीले पनि निर्वाचनमा जान आग्रह गरेका छन् । नेपाल समाचारपत्रमा समाचार छ ।