काठमाडौँ – उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले जनमत अनुसारको सरकार बनेको बताएका छन् ।
मंसिर ४ मा भएको निर्वाचनबाट बनेको प्रतिनिधिसभाको पहिलो बैठकलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
जनताले दिएको मतलाई सम्मान गर्दै आफूहरु सरकारमा सहभागी भएको उनको भनाइ छ । उनले जनजीविकाका सवालमा सरकार निर्ममताका साथ प्रस्तुत हुने बताए ।
प्रतिक्रिया