देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

सुदूरपश्चिममा सभामुखको निर्वाचन माघ २ गते हुने

देशान्तर

काठमाडौं –  सुदूरपश्चिम प्रदेशसभामा आगामी माघ २ गते सभामुखको निर्वाचन हुने भएको छ । आइतबार बसेको सर्वदलीय बैठकले आगामी माघ २ गते निर्वाचन गर्ने सहमति गरेको सचिव देवबहादुर बोगटीले जानकारी दिए ।

प्रदेशसभामा सोमबारबाट प्रदेश सभा बैठक सुरु हुँदै छ ।

प्रदेश सभा बैठक सुरु हुनु भन्दा अघिल्लो दिन सर्वदलीय बैठक बसेको हो ।

आइतबारको बैठकले अध्यक्ष मण्डल तयार गर्ने निर्णय समेत गरेको छ ।