काठमाडौँ – महान्यायाधिवक्ता डा. दिनमणि पाखरेलले पद तथा गोपनीयताको शपथ लिएका छन् । बिहीबार राष्ट्रपति कार्यालय शीतल निवासमा आयोजित समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीले पोखरेललाई शपथ खुवाएकी हुन् ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको सिफारिसमा राष्ट्रपति भण्डारीले बुधबार पोखरेललाई महान्यायाधिवक्ता नियुक्त गरेकी थिइन् ।
प्रतिक्रिया