देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

आफूले पाउने मन्त्रालयबारे रास्वपा थप छलफलमा

देशान्तर

काठमाडौँ – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारलाई समर्थन गर्ने निर्णय गरेको राष्ट्रिय स्वतन्त्र पार्टीले आफूले पाउने मन्त्रालयबारे छलफल गर्ने भएको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टीका प्रवक्ता मुकुल ढकालका अनुसार सरकारलाई समर्थन गर्ने निर्णय भएसंगै अब मन्त्रालयको विषय भने टुंगो लगाउन बाँकी छ ।

मन्त्रालयको विषयमा सोमबारसम्म टुंगो लगाउने ढकालले जानकारी दिए ।