काठमाडौँ – प्रतिनिधि सभाका १७ जना सांसद शपथ ग्रहण समारोहमा अनुपस्थित भएका छन् ।
१७ जना सांसद शपथ ग्रहण समारोहमा अनुपस्थित भएको संसद सचिवालयका प्रवक्ता रोजनाथ पाण्डेले पुष्टि गरे। उनका अनुसार अनुपस्थिति सांसदहरुको शपथ पछि हुनेछ ।
संसद भवनमा उपस्थिति सांसदहरुलाई ज्येष्ठ सदस्य पशुपतिशमशेर राणाले शपथ गराएका हो ।
प्रतिक्रिया