काठमाडौँ – चीनमा देखिएको कोरोना संक्रमणको नयाँ भेरियन्ट भारतमा पनि भेटिएको छ ।
चीनमा देखिएको ओमिक्रोनको सबभेरियन्ट बीएफ ७ भारतको गुजरात र ओडिसामा पनि भेटिएको बीबीसी हिन्दीले जनाएको छ ।
कोरोनाको नयाँ भेरियन्टका कारण चीनमा लगातार संक्रमण बढरिहेको छ ।
प्रतिक्रिया