देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

उपत्यकामा भोली सार्वजनिक विदा

देशान्तर

काठमाडौ । सरकारले भोली काठमाडौ उपत्यकामा सार्वजनिक विदा दिने निर्णय गरेको छ । जेठ ११ अर्थात भोली रातो मत्स्येन्द्रनाथको भोटो देखाउने जात्रा भएकाले काठमाडौ उपत्यकामा सार्वजनिक विदा दिने निर्णय गरेको गृहमन्त्रालयले जनाएको छ ।

भोटो जात्राको दिन सार्वजनिक विदा दिने परम्परालाई निरन्तरता दिदै गृह मन्त्रालयले आज विज्ञप्ति मार्फत उपत्यकामा भोली सार्वजनिक विदा दिईएको जनाएको हो