देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

स्थानीय तहको संख्या थप भएपछि चुनावमा जानेबारे राजपा दोधारमा

देशान्तर

काठमाडौं । सरकारले राष्ट्रिय जनता पार्टी नेपालको माग सम्बोधन गर्न मधेसमा २२ स्थानीय तहको संख्या बढाउने निर्णय गरे पनि राजपा भने चुनावमा जाने या नजाने विषयमा अझै अनिर्णित छ ।

चुनावमा जाने या नजानेबारेमा निर्णय गर्न मंगलबार राजपासहित संघीय गठबन्धनको बैठक बस्ने भनिए पनि बस्न सकेन । राजपा अध्यक्ष मण्डलका सदस्यहरुले आन्तचरिक रुपमा अनौपचारिक छलफल भने गरेका थिए ।

बुधबार दिउँसो राजपाका अध्यक्ष मण्डलका सदस्यहरुको सदस्यको बैठक बस्ने सदस्य मण्डलका अनिल झाले जानकारी दिए । नागरिक दैनिकमा समाचार छ ।