देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

काठमाडौं–२ मा १ हजार मत गन्दा सोविता गौतमको फराकिलो अग्रता

देशान्तर

काठमाडौँ – काठमाडौं क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार सोविता गौतमले मतान्तर फराकिलो बनाउँदै लगेकी छिन् ।

१ हजार २ मत गणना हुँदा गौतमले ३३३ मत पाएकी छिन् । दोश्रोमा एमालेका उम्मेदवार मणिराम फुयालले २१७ मत पाएका छन् । तेश्रोमा माओवादी केन्द्रकी ओनसरी घर्ती १८१ मत पाएकी छिन् ।

चौथोमा राप्रपाकी कुन्ती देवी पोख्रेलले १६३ मत पाएकी छिन् ।