देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

रवि लामिछाने उठेको क्षेत्रमा मत गणना सुरु

देशान्तर

चितवन – चितवन क्षेत्र नम्बर २ मा पनि मत गणना सुरु भएको छ ।

प्रतिनिधि तथा प्रदेश सभा दुवैको प्रत्येक्षतर्फको मत गणना सुरु गरिएको हो । प्रतिनिधि सभाको दुई ठाउँ र प्रदेश सभाको एकरएक ठाउँमा मत गणना भइरहेको छ ।

यो क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीका रवि लामिछाने, कांग्रेसका उमेश श्रेष्ठ, एमालेका कृष्णभक्त पोखरेल, राप्रपाका रविन अधिकारी, जनता समाजवादीका मुस्तफा अली प्रतिस्पर्धी छन् ।