देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

भक्तपुर १ मा राप्रपाको सुरूवाती अग्रता, एमाले दोस्रो

देशान्तर

काठमाडौँ – भक्तपुर क्षेत्र नम्बर १ मा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले प्रारम्भिक अग्रता लिएको छ ।

राप्रपा उम्मेदवार भरतबहादुर खड्का ३५९ मत सहित अगाडि छन् । उनलाई नेकपा एमालेका नवराज गेलालले ३५६ मतसहित पछ्याइरहेका छन् ।

नेपाल मजदुर किसान पार्टी (नेमकिपा)का उम्मेदवार प्रेम सुवालले २९२ र नेकपा माओवादी केन्द्रका सुनिल गोठेले २०२ मत पाएका छन् ।
मतगणना चाँगुनारायण नगरपालिकाका केन्द्रबाट मतगणना सुरु गरिएको छ ।
चाँगुनारायणका केही क्षेत्रमा राप्रपाको मत बलियो छ ।